१. प्रदेश नं. १ को लागि :-
(क) आदिवासी जनजाति ४६.७९ प्रतिशत
(ख) खस आर्य २७.८४ प्रतिशत
(ग) थारु ४.१५ प्रतिशत
(घ) दलित १०.०६ प्रतिशत
(ङ) मधेशी ७.५७ प्रतिशत
(च) मुस्लिम ३.५९ प्रतिशत
द्रष्टव्य :- दलले उम्मेदवारको बन्दसूची पेश गर्दा अल्पसङ्ख्यक समुदायबाट १७.५३ प्रतिशत र सम्बन्धित प्रदेश अन्तर्गतको पिछडिएका क्षेत्रबाट ०.४४ प्रतिशत उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ ।
२. प्रदेश नं. २ को लागि :-
(क) आदिवासी जनजाति ६.६१ प्रतिशत
(ख) खस आर्य ४.८९ प्रतिशत
(ग) थारु ५.२७ प्रतिशत
(घ) दलित १७.२९ प्रतिशत
(ङ) मधेशी ५४.३६ प्रतिशत
(च) मुस्लिम ११.५८ प्रतिशत
द्रष्टव्य :- दलले उम्मेदवारको बन्दसूची पेश गर्दा अल्पसङ्ख्यक समुदायबाट २५.१७ प्रतिशत र सम्बन्धित प्रदेश अन्तर्गतको पिछडिएको क्षेत्रबाट २.११ प्रतिशत उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ ।
३. प्रदेश नं. ३ को लागि ;-
(क) आदिवासी जनजाति ५३.१७ प्रतिशत
(ख) खस आर्य ३७.०९ प्रतिशत
(ग) थारु १.६६ प्रतिशत
(घ) दलित ५.८४ प्रतिशत
(ङ) मधेशी १.५७ प्रतिशत
(च) मुस्लिम ०.६७ प्रतिशत
द्रष्टव्य :- दलले उम्मेदवारको बन्दसूची पेश गर्दा अल्पसङ्ख्यक समुदायबाट ७.७७ प्रतिशत र सम्बन्धित प्रदेश अन्तर्गतको पिछडिएको क्षेत्रबाट १.०० प्रतिशत उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ ।
४. प्रदेश नं. ४ को लागि :-
(क) आदिवासी जनजाति ४२.३७ प्रतिशत
(ख) खस आर्य ३७.२४ प्रतिशत
(ग) थारु १.७२ प्रतिशत
(घ) दलित १७.४४ प्रतिशत
(ङ) मधेशी ०.५२ प्रतिशत
(च) मुस्लिम ०.७१ प्रतिशत
द्रष्टव्य :- दलले उम्मेदवारको बन्दसूची पेश गर्दा अल्पसङ्ख्यक समुदायबाट ६.०२ प्रतिशत र सम्बन्धित प्रदेश अन्तर्गतको पिछडिएको क्षेत्रबाट ०.०८ प्रतिशत उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ ।
५. प्रदेश नं. ५ को लागि ;-
(क) आदिवासी जनजाति १९.५८ प्रतिशत
(ख) खस आर्य २८.८४ प्रतिशत
(ग) थारु १५.१८ प्रतिशत
(घ) दलित १५.११ प्रतिशत
(ङ) मधेशी १४.३५ प्रतिशत
(च) मुस्लिम ६.९४ प्रतिशत
द्रष्टव्य :- दलले उम्मेदवारको बन्दसूची पेश गर्दा अल्पसङ्ख्यक समुदायबाट ८.४७ प्रतिशत र सम्बन्धित प्रदेश अन्तर्गतको पिछडिएको क्षेत्रबाट १.१७ प्रतिशत उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ ।
६. प्रदेश नं. ६ को लागि :-
(क) आदिवासी जनजाति १३.६३ प्रतिशत
(ख) खस आर्य ६२.२ प्रतिशत
(ग) थारु ०.५ प्रतिशत
(घ) दलित २३.२५ प्रतिशत
(ङ) मधेशी ०.२४ प्रतिशत
(च) मुस्लिम ०.१८ प्रतिशत
द्रष्टव्य :- दलले उम्मेदवारको बन्दसूची पेश गर्दा अल्पसङ्ख्यक समुदायबाट १.४७ प्रतिशत र सम्बन्धित प्रदेश अन्तर्गतको पिछडिएको क्षेत्रबाट ३२.४ प्रतिशत उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ ।
७. प्रदेश नं. ७ को लागि :-
(क) आदिवासी जनजाति ३.६१ प्रतिशत
(ख) खस आर्य ६०.०२ प्रतिशत
(ग) थारु १७.२१ प्रतिशत
(घ) दलित १७.२९ प्रतिशत
(ङ) मधेशी १.६४ प्रतिशत
(च) मुस्लिम ०.२३ प्रतिशत
द्रष्टव्य :- दलले उम्मेदवारको बन्दसूची पेश गर्दा अल्पसङ्ख्यक समुदायबाट २.३७ प्रतिशत र सम्बन्धित प्रदेश अन्तर्गतको पिछडिएको क्षेत्रबाट १२.७८ प्रतिशत उम्मेदवारको नाम समावेश गर्नु पर्नेछ